न्यूयोर्क, मार्च २२, २०१९ शुक्रबार ।
लामो समय अमेरिकाको न्युयोर्कमा बसेर नेपाल फर्किनु भएका ब्यवसायिक फोटोग्राफर आड०कामी शेर्पाले हाल ताईवान बसेर फेसबुक लाइभ मार्फत धेरै नेपाली चेलीहरुको उद्धार गर्नुभएको छ ।
न्यूज २४ टेलिभिजनमा प्रसारण हुने “सिधा कुरा जनतासँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेले हिजो मार्च २१ को फेसबुक लाईभ मार्फत समाजसेवी शेर्पाको उच्च प्रशंसा गर्दै सलाम गर्नु भएको हो । आड०कामी शेर्पाको यो सत्कर्म प्रति हाम्रो पनि सलाम छ । (भिडियो हेर्नुहोस्)

यो पनि हेर्नुहोस् आड०कामीले फेसबुक लाइभ मार्फत गर्ने उद्धार कर्म:

https://m.facebook.com/story.php?story_fbid=10218432009621587&id=1534212521&sfnsn=mo

रवि लामिछानेले आफ्नो फेसबुक अकाउण्टबाट लाईभमा आड०कामीलाई प्रशंसा गर्दै:

https://m.facebook.com/story.php?story_fbid=2266954073516752&id=100006065443699


66
Unique
Visitors
Powered By Google Analytics
April 2019
M T W T F S S
« Mar    
1234567
891011121314
15161718192021
22232425262728
2930