नयाँ संविधान लेखनको प्रकृयामा रहेको नेपालमा धर्म निरपेक्षताको औचित्यको बारेमा शनिवार (सेप्टेम्बर ५ ता.) अमेरिकाको नर्थ क्यारोलिनामा एउटा विशेष समारोहका बिच सान्दर्भिक बहस हुँदैछ । नेपालजनजाति महासंघ अमेरिकाको आयोजनामा हुने सो बहसमा संचारकर्मी एवं अधिकारकर्मी शैलेश श्रेष्ठले नेपालमा धर्म निरपेक्षताको औचित्य पुष्टी गर्दै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । र सो कार्यपत्र उपर नेपाली पत्रकारितामा लामो समय देखि कृयाशील अग्रज पत्रकार डा. प्रदीप भट्टराईले समसामयिक टिप्पणी गर्नुहुने कार्यक्रम छ ।
सकेसम्म, समय मिलेमा सबैलाई सो कार्यक्रममा उपस्थित भईदिन हुन FIFNA ले अनुरोध गरेको छ।IMG_4920.JPG


4
Unique
Visitors
Powered By Google Analytics
July 2019
M T W T F S S
« Jun    
1234567
891011121314
15161718192021
22232425262728
293031