– राजु थापा, धरान हाल आबुधावी .

पंधेरामा पानी भर्न जांदा तीज मनाउन माईती आएकी दिदीलाई शर्मिलाले सोधी-“दिदी यो हसबेण्ड भनेको के हो ?”

बहिनीको कुरा भुईमा खस्न नपाउदै दिदीले जवाफ दिईन-“हसबेण्ड भनेको यस्तो बेण्ड हो, जो घरको कुचो, झाडु, झटारो र बेलनाले मात्र बजाईन्छ । यो बेण्ड विवाहीत महिलाद्वारा मात्र बजाईन्छ । यो बेण्डको एउटा गुण,जति बजायो उति मधुर धुन निस्कन्छ अनि त्यो धुन घरभित्र मात्र गुञ्जन्छ । रमाईलो कुरा त यो छ की, यसलाई जति बजायो, उति हाँसी रहन्छ । यसैले यो बेण्डलाई ‘हसबेण्ड’ भनिएको हो ।”

दिदीको कुरा सुनेर शर्मिला एकछिन वाल्ल परिन् ।

 

raju


66
Unique
Visitors
Powered By Google Analytics
April 2019
M T W T F S S
« Mar    
1234567
891011121314
15161718192021
22232425262728
2930