भोलि शनिवार (अगष्ट ५) अमेरिकाको नर्थ क्यारोलिनामा नेपालमा  धर्म निरपेक्षताको आवश्यकता बारे एउटा जोडदार सान्दर्भिक बहस हुदैछ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ( फिफ्ना ) को आयोजनामा हुन लागेको सो बहसमा न्यूयोर्कमा रहेर संचारकर्म र अधिकारकर्ममा क्रियाशील शैलेश श्रेष्ठले नेपालमा धर्म निरपेक्षताको औचित्यता बारे कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

लामो समय देखि नेपाली पत्रकारितामा सक्रियरुपमा कलम चलाई रहनु भएका डा. प्रदीप भट्टराई उक्त कार्यपत्रको टिप्पणीकारको रुपमा प्रस्तुत हुनुहुनेछ ।

सकेसम्म र समय मिलेसम्म सबैलाई कार्यक्रममा सहभागी हुन फिफ्ना (FIFNA) ले अनुरोध गरेको छ ।

  


66
Unique
Visitors
Powered By Google Analytics
April 2019
M T W T F S S
« Mar    
1234567
891011121314
15161718192021
22232425262728
2930